महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज

जनकपुर स्थित रत्नसागर मन्दिरको महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज गरेको छ । सर्वोच्च अदालतको इजलास नम्बर ७ मा भएको संयुक्त फैसलाबाट बैकुण्ठ दासको महन्त पद खारेज गरेको हो । ईजलास नम्बर ७ मा न्यायाधीश डा. आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानले संयुक्तरुपमा महन्त पद खारेजिको फैसला गरेको छ । गुठी संस्थान र स्थानिय … Continue reading महन्त बैकुण्ठ दास बैष्णवको महन्त पद खारेज